काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरुलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ । ४३७ जना आवेदकबाट सर्टलिष्टमा छानिएका २४७ जनासँग गरिएको अन्तर्वार्ताबाट सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि १ सय…