त्रिविमा रेक्टर र रजिष्ट्रार नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले केसी र रिजालकाे नाम सिफारिस गरेका थिए । रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् । त्रिवि…