जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले पालिकाभित्रका आधारभूत तहका अङ्ग्रेजी विषयका शिक्षकलाई पाँच दिने पेसागत क्षमता विकाससम्बन्धी पुर्नताजकी तालिम दिइएको छ । असोज १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिमसमापनका अवसरमा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी शिक्षालाई थप गुणस्तरीय बनाउन यस तालिमको महत्वपूर्ण भूमिका रहने र अब सबै…