शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोग लुम्बिनी प्रदेशले कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा हुने निम्नमाध्यामिक तह र माध्यामिक तहको शिक्षकको नामावली सार्वजनिक गरेको छ । विभिन्न मितिको निर्णय अनुसार आयोगले बढुवा गरेको हो ।बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने उम्मेदवारको नामावली प्रकाशित गरेको छ । साथै प्रदेश समितिले गरेको बढुवा उपर चित्त…