कैलाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 'सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय' (गेटा मेडिकल कलेज), कैलाली पुगेका छन् । २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाले सुदुरपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गररेका थिए। गेटा कलेज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न शिक्षामन्त्रीसमेतको हैसियतले उक्त प्रस्ताव क्याबिनेटमा पेश गर्न स्वीकृती प्रदान गरेको जानकारी…