चीनबाट उच्च शिक्षा हासिल गरेका २८ वर्षीय भरतलाई मेयरको टिकट

डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले चीनबाट स्नातकोत्तर सकेर फर्किएका २८ वर्षीय युवकलाई मेयरको टिकट दिएको छ । डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा चीनबाट उच्च शिक्षा हासिल गरेर दुई वर्षअघि फर्केका भरत जोशीलाई उम्मेदवार बनाएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट उनी नगरसभापतिमा निर्वाचित भएका थिए। जोशीले हिजो सोमबार उम्मेदवारी दर्ता गराएका छन्। चीनबाट स्नातकोत्तर सकेर फर्केपछि…