म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छुः समिक्षा अधिकारी

काठमाडौं । गायीका समिक्षा अधिकारीले आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा एक सन्देश राख्दै यसो भनेकी छिन्ः मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार! यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु ।…