फ्राइडे रिलिजः रामबाबुको फूलबारी

काठमाडौं । नेपाली चलचित्र ‘फूलबारी’ र भारतीय चलचित्र ‘शहजादा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । इडे रिलिजअन्तर्गत यी दुबै चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रमा ‘फूलबारी’ मा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायत कलाकार अभिनय रहेको छ । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ पारिवारिक कथावस्तुमा आधारित छ । यो चलचित्रमा दयाहाङ…