ओस्कार नपाउनेलाई करोडौंको उपहार

लसएन्जल्स । अधिकांश अवार्डमा विजेताले अवार्ड लगे पनि अन्य उपविजेता खाली हात घर फर्कन्छन् । तर यो मामलामा विश्व प्रतिष्ठित ओस्कार अवार्ड फरक छ । अवार्ड विजेताले गोल्डेन मूर्ति घर लगे पनि बाँकी उपविजेता खाली हात फर्कदैनन् । ओस्कारको राम्रो पक्ष यो हो । ओस्कारमा हरेक वर्ष मनोनयनमा पर्ने व्यक्तिलाई विशेष उपहार दिने गरिन्छ । यो…