बलिउड अभिनेत्री मलाइका अरोरा काठमाडौँमा

काठमाडौँ । चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौँ आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण सङ्घले होटेल याक एण्ड यति दरबारमार्ग आयोजना गर्न लागेको कार्यक्रममा भाग लिनका लागि उनी काठमाडौँ आइपुगेकी हुन्। नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। आफू छोटो अवधिका लागि नेपाल आए पनि…