काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा एक नाबालिग गायिकाकाे तर्फबाट किटानी जाहेरी परेकाे छ । पीडित नाबालिगको तर्फबाट उनको पिताले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गरेका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले…