मुम्बई । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन भन्ने पनि हाेइन । बलिउडका यि कलाबार बारे जानाै जाे पहिला मांसाहारी थिए तर अहिले शाकाहारी बनेका छन् । रणवीर कपुर रणवीर पहिला ननभेजको भयंकर सौखिन थिए…