मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा

काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ ।   सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।  भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको…