काठमाडौं । रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको विवाहित महिलाका लागि नेपालको सबैभन्दा ठूलो मिसेस् नेपाल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस् नेपाल वर्ल्डको रूपमा आयोजना हुन लागेको छ । सन् २०१९ मा मिसेस् नेपाल इन्टरनेसनलको पाँचौँ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोना महामारीका कारण स्थगित हुन पुगेको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई…