दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ मा विभिन्न देशबाट भाग लिएकामध्ये १५ उत्कृष्ट प्रतियोगी छानिएका छन् । गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ प्रतियोगी छानिएका हुन् । निर्णायकहरू उदय सोताङ र विजय लामा तथा प्राश्ना शाक्य र सुनिता दुलालको ६० प्रतिशत अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्रतियोगी छानिएको आयोजकले जनाएको छ । १५ जना…