काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि पुराना तीनै जना निर्णायक परिवर्तन गर्दै नयाँ राखिएको जानकारी दिएको हो। नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्। निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भुजित बाँस्कोटाले ‘नेपाल आइडलमा आउँछु’ भन्ने…