मुम्बई । ‘मिर्जापुर: द मुभी’ रिलिज हुनासाथ विवादमा तानिएको छ। राजस्थानी कलाकार रापरिया बालमले चलचित्रका निर्माताहरूले अनुमति वा श्रेय अर्थात क्रेडिट बिना नै आफ्नो गीत ‘शूरवीर’ प्रयोग गरेको आरोप लगाएका छन्। उनले बताएअनुसार उक्त गीत महाराणा प्रतापप्रति सम्मान स्वरूप तयार पारिएको थियो तर चलचित्रमा भने यसलाई ग्याङस्टरहरू अर्थात अपराधी समूह देखाइएको दृश्यमा प्रयोग गरियो। आफ्नो असन्तुष्टि व्यक्त गर्दै रापरिया बालमले गीतको…