अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता

काठमाडौँ । अल्लु अर्जुन भारतीय सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनले उनको आगामी फिल्म पुष्पा-२ का लागि ३०० करोड पारिश्रमिक लिएर भारतमा सबैभन्दा महंगा अभिनेता बनेका हुन् । यसअघि उनले शाहरुख खान, सलमान खान र थालापथी विजयलाई पछाडि छोडेका छन् । रिपोर्टका अनुसार शाहरुखले ‘पठान’का लागि २००…