धृष्टधुम्न शाहीको अंगालोमा स्मारिका, सम्बन्धको चर्चा

काठमाडौँ । हरेक मानिसले आफ्नो प्रेमलाई सफल पार्न चाहान्छ । तर धेरैको पहिलो प्रेम सफल हुँदैनन् । तर पनि गायक तथा मोडल धृष्टधुम्न शाहीको रिलको प्रेम सफल भएको छ । जुन कुरा सम्बन्ध बोलको गीतको भिडियोमा देखाइएको छ । जसमा गायिका रचना रिमाल र गायक धृष्टधुम्न शाहीको स्वर रहेको छ । भिडियोमा बालापनमा आँफुले मन…