काठमाडौं । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछूत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले छोटो चलचित्र ‘कलर अफ टी’लाई आर्थिक सहयोग गरेको छ। लेखक पत्रकार राज सरगमको लेखन तथा निर्देशनमा तयार हुन लागेको जातीय छुवाछूतविरुद्ध जनचेतनामूलक छोटो चलचित्र कलर अफ टी (चाइ के रङ) निर्माणका लागि नोप्सले एक लाख सहयोग गरेको हो। ‘पहाडी भेगभन्दा पनि…