काठमाडौं । निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘वर एण्ड बधु’को छायाँकन सम्पन्न गरेसँगै प्रदर्शन मिति पनि तय गरेका छन् । यो चलचित्र अब १४ भदौमा रिलिज हुनेछ । ‘१४ भदौमा अरु राम्रो नेपाली चलचित्र छैन भने बलियो बिदेशी चलचित्र पनि छैन । यो चलचित्रको सम्पादन सम्पन्न गरेर स्वराँकनको काम थालिएको छ । यो चलचित्रमा…