काठमाडौं । बालबालिकाको प्रतिभा प्रदर्शनको प्रमुख उद्देश्य बोकेको मिस एन्ड मिस्टर जुनियर एन्ड सिनियर आइडल २०२४ मा १२ बर्षकी पलेंस्वा रघुवंशीले सबैभन्दा बढी सब टाइटलका साथ (ट्यलेन्ट, ड्रेसर, फोटोजेनिक) को साथमा सेकेन्ड रर्नरअप हुन सफल भएकी छन् । स्पार्कले इन्टरटेइमन्टले आयोजना गरेको सो कार्यक्रममा ३१ जनाको सहभागी रहेको थियो । पलेंस्वाले ट्यालेन्ट राउन्टमा भरतनाट्यम नृत्य…