काठमाडौं । बरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको तिमी बन्नु मेरो साहरा बोलको गीत सार्वजनिक भएको छ। ‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका श्रष्टा शिशिर योगीको स्वरमा रहेको 'तिमी बन्नु मेरो सहारा' का शब्द संकलक हरिहर तिमिल्सिना रहेका छन्। गीतमा संगीत पनि योगीकै रहेको छ। वरिष्ठ सेक्सोफोन बादक अमुल कार्कीढलीको संगीत…