मुम्बइ । बलिउडका बादशाह शाहरुख खानका फ्यानहरुलाई उनको बारेमा हरेक सानो कुरा थाहा छ । तर के तपाईलाई थाहा छ, रातको २ बजे अन्तिम उनी कससँग फोनमा कुरा गर्छन ? शाहरुख खान विगत धेरै वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । कलाकारले आफ्नो रोमान्टिक स्टाइलले मात्र नभई आफ्नो एक्सनले पनि दर्शकलाई पागल बनाएका छन् । यतिबेला उनी…