कमेडी च्याम्पियनका विशाल भण्डारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । चर्चित शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी दुर्घटनामा परेका छ्न् । दुर्घटनापछि उनीसहित दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर टिप्परसँग ठोक्किएको थियो । शुक्रबार बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोट जाने क्रममा भक्तपुरमा…