१३ करोडको हार लगाएर प्रियंका अम्बानीको होली पार्टीमा

मुम्बई । अन्तर्राष्ट्रिय स्टार बनेकी प्रियंका चोपडा अहिले भारतमा छिन् । नायिका आफ्नी छोरी मालतीसँग मुम्बई आएकी छिन् । प्रियंका चोपडा कुनै विशेष अवसरमा वा कुनै कामको सिलसिलामा मात्रै मुम्बई आउने गर्छिन् ।  ‘देसी गर्ल’ अहिले प्रायः विदेशमा बस्छिन् र त्यहाँ पनि आफ्नो व्यावसायिक जीवनको लागि हेडलाइन्सको एक हिस्सा रहन्छिन्। आफ्नो कामसँगै प्रियंका आफ्नो स्टाइलिस्ट स्टाइलका…