हैदाराबाद । हैदराबादमा एउटा अनौठो घटना बाहिर आएको छ । एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाइ अपहरण नै गरिन । ती युवती ती भिडियो जक्कीसँग बिहे गर्न चाहन्थिन् तर त ती भिजे भने उनीसँग कुरा गर्नसम्म पनि तयार भएनन् । त्यसपछि महिलाले उनलाई अपहरण गर्ने योजना बनाइन् । यति…