पूर्णिमा लामा र देवराज आचार्यको ‘तिमी र म’ सार्वजनिक

काठमाडाैं । गायिका पूर्णिमा लामा र देवराज आचार्यको संयुक्त आवाजमा निकै नै मिठाे आधुनिक गीति एल्बम ‘तिमी र म’  मात्र सार्वजनिक भएको छ । करिब पाँच सय गीतमा आवाज भरिसकेकी गायिका लामा र उदाउँदै गरेका देवराज आचार्यको संयुक्त आवाजमा ‘तिमी र म’  बोलको आधुनिक गीति एल्बम सार्वजनिक गरिएको हो । उक्त आधुनिक गीति एल्बममा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ…