पुनमले इन्ट्राग्राममा भनिन, ‘म जिवितै छु’

मुम्बई । चर्चित मोडल–अभिनेत्री पुनम पाण्डे जिवित छिन्, जसको जानकारी उनले आफै दिएकी छिन् । आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुटो भनेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी जीवित छिन् र उनले किन यस्तो गरेकी छिन् । जानौं पूनम आफैंले किन फैलाइन् मृत्युको झुटो अफवाह ? पूनम पाण्डेको इन्स्टाग्राममा…