गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

काठमाडौं । गायिका मिलन नेवार र गायक आनन्द कार्कीको आँखा सँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ध्रुवप्रसाद अम्गाईंको शब्द शृजना रहेको गीतमा संगीतकार राज सागरको संगीत रहेको छ । गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ ।  निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले…