चलचित्रसबन्धी संस्थाको औचित्य किन ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा देखिएको बिबाद मिलाउनका लागि चलचित्र सम्बध संस्थाहरु अक्षम भएको आरोप लाग्न थालेको छ । पछिल्लो समयमा चलचित्र सबन्धी बिबादहरु प्रहरी प्रशासनकोमा पुग्न थाले पछि ती संस्थाहरुको औचित्यमाथी प्रश्न उठन थालेको हो ।  चलचित्र क्षेत्रमा आबद्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ती संस्थाहरुमाथी प्रश्न उठाएका हुन् । ‘चलचित्र सम्बन्धी एत्रा…