काठमाडौं । अभिनेता दीपकराज गिरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफूभन्दा पनि बढी व्यंग्यकार भएको बताएका छन् । कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘धेरै नेताहरूले आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु । तर, केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन हुँदै जाने खुबी छ । उहाँमा…