टुंगियो सृष्टि र सौगातको सम्बन्ध

काठमाडौँ । अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा टुङ्गिएको छ । काममा फोकस हुने भन्दै उनीहरूले ७ वर्षको सम्बन्ध टुङ्गाएका हुन् । उनीहरू सहमतिमै अलग हुने भएका हुन् । अहिले सृष्टि चाहिँ आराम गर्न भन्दै लण्डनमा परिवारसँग छिन् । सौगातले भने, ‘काममा फोकस हुनुपर्ने समयमा हामी…