काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक गीत 'अलि अलि'को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द किशोर पोखरेलको रहेको छ भने संगीत सरोज पोखरेलको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको…