‘ग्लोबल नेपाली फिल्म अवार्ड’ न्यूयोर्कमा हुने

काठमाडौं । सन् २०१६ देखि सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण आगामी अगष्ट १२ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । ’‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित हुने अवार्ड न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुन लागेको हो । अवार्डका अध्यक्ष नवराज श्रेष्ठका अनुसार विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्दै नेपालमा फिल्म टुरिजम हबको…