लखनऊ(भारत) । प्रियङ्का चोपडाले आफ्नो २२ वर्ष लामो फिल्म करिअरमा पहिलोपटक पुरुष सहकर्मी सरह तलब पाएको बताइन्- जुन उनले बलिउडमा कहिल्यै पाएकी थिइनन् । अभिनेत्री प्रियङ्का चोपडा जोनसले कलाकारका रूपमा २२ वर्ष लामो यात्राका क्रममा आफूले पहिलो पटक सिटाडेल नामक आगामी अमेरिकी सिरिजका लागि पुरुष सहकर्मी सरह नै पारिश्रमिक प्राप्त गरेको बीबीसी १०० विमिनलाई बताएकी…