प्रेमीद्वारा एक मोडलको गोली हानी हत्याको प्रयास

भारतको हरियाणाकाे साइबर सिटी गुरुग्राम शहरमा प्रेमीद्वारा मोडलको गोली हानी हत्याको प्रयास गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शाइना नाम गरेकी माेडललाई उनकाे धीरज नाम गरेका प्रेमीले गोली हानेको खुलासा भएको हाे । गोली लागेर अस्पताल भर्ना भएकी शाइना को अवस्था अझै नाजुक छ । चिकित्सकले उनलाई भाइब्रन्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छन्…