निषेधाज्ञा खुकुलो बनाएपछि पुनः बढ्यो कोरोना संक्रमण

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न जारी गरेका विभिन्न आदेश र निषेधाज्ञाहरु खुकुलो बनाएसँगै देशभर पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसको आधारमा यही माघ १४ र २३ गते जिल्ला प्रशासन कार्यालयहरुले कोरोना नियन्त्रण गर्न जारी गरेका आदेश तथा निषेधाज्ञाहरु खुकुलो बनाउने निर्णय गरेका थिए । जिल्ला प्रशासन…