एजेन्सी । विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख ३३ हजार ९ सय ६१ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २० करोड १५ लाख ८६ हजार ६ सय ७७ पुगेको छ ।…