काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३२ करोड नाघेको छ । गत २४ घण्टामा ३१ लाख ७२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३२ करोड ६ लाख ७३ हजार ६ सय ७२ पुगेको वल्डोमिटरले जनाएको छ । यस्तै ११ लाख ४७ हजार निको भएका छन् । यो सँगै…