नेपालमा हरेक दिन थपिन्छन् एचआइभी संक्रमित

भैरहवा । नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ । ३६औं विश्व एड्स दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सनतानमा संक्रमण सर्ने, लागु औषध सेवन लगायतबाट दैनिक रुपमा एक जनामा संक्रमण फैलिरहेको कार्यालयले जानकारी दिएको छ…