स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्दैछौं : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा मन्त्री पौडेलले पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने प्रक्रिया शुरु गरेको बताए । सोमबार संसदमा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया शुरु भएको…