विद्यालय तहमा योग शिक्षा पुर्‍याउनुपर्नेमा मन्त्री पाण्डेको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ र ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले विद्यालय तहमै योग पढाइनु आवश्यक रहेको बताए। उनले भने, 'योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म…