काठमाडौं । पोखरा सहर आज पनि सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार मध्याह्न १२ बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १९४ पुगेको वातावरण विभागले जनाएकाे छ । बुधबार पनि कास्कीको पोखरा देशकै सर्वाधिक प्रदूषित थियो । बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) १७९ पुगेको थियो । आज दोस्रो प्रदूषित…