काठमाडौं । नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफिया आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ गएर अस्पतालबाट प्रदान भइरहेका सेवा एवम् सेवाग्राहीसँग भेटघाट गरेकी छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले वि.सं.२०७४ देखि सेवा सुरुआत गरेको थियो । अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क…