आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने

काठमाडौं । आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, वैशाखमा वीर अस्पतालले सर्जिकल (सघन उपचार कक्ष) आईसीयूको सेवा विस्तार गर्नेछ । साथै, वीरको आईसीयूमा नौ शय्या…