काठमाडौं । हिजाेदेखि सुरू भएकाे ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन जारी रहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी रहनेछ । ‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सम्मेलनका लागि ९० भन्दा बढी देशबाट सहभागिता रहनेछ…