एकैदिन थपिए डेंगीका ४३३ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ बिरामी थपिएका छन् । योसँगै यसवर्ष डेंगीका बिरामीको संख्या २७ हजार ९६८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । डेंगीका कारण यो वर्ष १५ जनाको मृत्यु भइसकेको छ । हाल देशका पाँचवटा जिल्लामा…