भारतमा पनि एमपक्सको शंकास्पद घटना, विरामीलाई आइसोलेट गरियो

काठमाडौं । भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ । एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ । यसबारे अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बिरामीलाई आइसोलेसनमा राखिएको छ । मन्त्रालयले एमपक्स प्रभावित देशबाट यात्रा गरेर फर्केका युवा पुरुषमा एमपक्स जस्ता लक्षणहरू फेला परेको उल्लेख गरेको…