मधेस प्रदेश : स्वास्थ्य क्षेत्रमा पाँच अर्ब ४७ करोड

जनकपुरधाम । मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा साढे पाँच अर्ब बजेट छुटयाएको छ । समग्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल पाँच अर्ब ४७ करोड ३४ लाख ७८ हजार बजेट छुटयाइएको हो । स्वास्थ्य क्षेत्रमा मानव सेवा आश्रममा घुम्ती स्वास्थ्य सेवाको लागि पाँच करोड विनियोजन भएको छ । मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम निरन्तरता पाएको छ । हेल्थ…